राष्ट्रपति चुनावमा तीनतिर, राष्ट्रपतिविरुद्ध एक

नागरिकता विधेयक प्रमाणीकरणको विरोधमा एकठाउँमा उभिएका एमाले, रास्वपा र राप्रपा १० पुसमा नयाँ सरकार गठनमा पनि एकसाथ थिए । कांग्रेसले सरकारको नेतृत्व नदिएपछि एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोट पुगेका माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री बनाउने ओलीको निर्णयमा रास्वपा सभापति रवि लामिछाने र राप्रपा अध्यक्ष लिङ्देनले साथ दिएका थिए । प्रचण्ड सरकारमा तीन … Continue reading राष्ट्रपति चुनावमा तीनतिर, राष्ट्रपतिविरुद्ध एक